×
“I am always doing that which I cannot do, in order that I may learn how to do it.” - Pablo Picasso
बडा दसैँ २०८२ को   हार्दिक मङ्गलमय शुभकामना ।।

बडा दसैँ २०८२ को पावन अवसरमा 

हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, 

शिक्षक, कर्मचारी तथा शुभचिन्तकहरुमा 

सु-स्वास्थ्य, सुख, शान्ति र समृद्धिको 

हार्दिक मङ्गलमय शुभकामना

व्यक्त गर्दछौँ ।

 एल. आर. आई. विद्यालय परिवार